सत्ता परिवर्तनपछि खुलेको पहिलो दिन शेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशतले घट्दा पहिलो नकारात्मक सर्किट ब्रेक लागी कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। तर बजार पुनः खुलेपछि लगानीकर्ताको बेचबिखन निरन्तर बढेपछि ११ बजेर २६ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले घट्दा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। […]
सत्ता परिवर्तनपछि खुलेको पहिलो दिन शेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशतले घट्दा पहिलो नकारात्मक सर्किट ब्रेक लागी कारोबार २० मिनेटका लागि स्थगित भएको थियो।
तर बजार पुनः खुलेपछि लगानीकर्ताको बेचबिखन निरन्तर बढेपछि ११ बजेर २६ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले घट्दा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। यससँगै अब शेयर कारोबार ४० मिनेटका लागि स्थगित भइसकेको छ।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.