सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले करसहित १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी निर्णय […]
सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले करसहित १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।
Share Training in Kathmandu/Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.