जिल्ला प्रशासन कार्यालय, काठमाडाैँले सोमबारको सार्वजनिक बिदा कटौती गर्दै सबै कार्यालय खोल्न निर्देशन दिएको भए पनि नेप्सेले आज शेयर कारोबार नखोल्ने निर्णय गरेको छ। यसअनुसार दोस्रो बजारको कारोबार भोली असोज २१ गतेदेखि मात्र सञ्चालन हुने भएको छ। Share Training in Kathmandu
जिल्ला प्रशासन कार्यालय, काठमाडाैँले सोमबारको सार्वजनिक बिदा कटौती गर्दै सबै कार्यालय खोल्न निर्देशन दिएको भए पनि नेप्सेले आज शेयर कारोबार नखोल्ने निर्णय गरेको छ।
यसअनुसार दोस्रो बजारको कारोबार भोली असोज २१ गतेदेखि मात्र सञ्चालन हुने भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.