सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा […]
सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।
Share Training in Kathmandu / Deep Thapa : 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.