काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। इच्छुक व्यक्ति, कम्पनी वा विभिन्न संघ–संस्थाहरूले यस सेयर खरिदको लागि आवेदन दिन सक्नेछन्। सेयर किन्न चाहने संस्थापक सेयरधनीहरूले आज (वैशाख १७ गते) देखि ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले उक्त […]
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। इच्छुक व्यक्ति, कम्पनी वा विभिन्न संघ–संस्थाहरूले यस सेयर खरिदको लागि आवेदन दिन सक्नेछन्।
सेयर किन्न चाहने संस्थापक सेयरधनीहरूले आज (वैशाख १७ गते) देखि ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि समेत सेयर बिक्री खुला गरिएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.