सुनको भाउ बढ्यो, चाँदी भने घट्यो

काठमाडौं : आइतबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार यो मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँमा थियो । तर, चाँदीको मूल्य भने घटेको छ । […]

काठमाडौं : आइतबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार यो मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँमा थियो ।

तर, चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोला २० रुपैयाँले घट्दै १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यसको मूल्य १ हजार ९३० रुपैयाँ थियो ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In