प्रि ओपन सेसन : नेप्से घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५९ अंकले घट्दै २६०८.२५ बिन्दुमा झरेको छ। यस अवधिमा २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। जम्मा ३७ कम्पनीका ३ हजार १ सय ६५ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल ८५ वटा कारोबार सम्पन्न भएकोमा १२ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने २४ कम्पनीको मूल्य घटेको […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५९ अंकले घट्दै २६०८.२५ बिन्दुमा झरेको छ। यस अवधिमा २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

जम्मा ३७ कम्पनीका ३ हजार १ सय ६५ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल ८५ वटा कारोबार सम्पन्न भएकोमा १२ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य यथावत् रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In