काठमाडौं : आज (आइतबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा पुगेको छ। शुक्रबार सो सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आइतबार पनि चाँदी प्रतितोला १ हजार ९४५ […]
काठमाडौं : आज (आइतबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा पुगेको छ। शुक्रबार सो सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आइतबार पनि चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमै स्थिर रहेको छ, जुन मूल्य शुक्रबार पनि कायम थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.