धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ रहेका कम्पनीलाई आइपीओ पाइपलाइनबाट हटायो

काठमाडौं — नेपाल धितोपत्र बोर्डले प्रति सेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूलाई आईपीओ पाइपलाइनबाट हटाएको छ। सोमबार बोर्डले पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट बाहिर गरेको हो। तीमध्ये १३ वटा कम्पनीको प्रति सेयर नेटवर्थ ९० भन्दा कम रहेको र एउटा कम्पनीको विद्युत् खरिद सम्झौता (PPA) अवधि न्यून रहेको कारण हटाइएको हो। यसअघि सार्वजनिक लेखा समितिले […]

काठमाडौं — नेपाल धितोपत्र बोर्डले प्रति सेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूलाई आईपीओ पाइपलाइनबाट हटाएको छ। सोमबार बोर्डले पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट बाहिर गरेको हो। तीमध्ये १३ वटा कम्पनीको प्रति सेयर नेटवर्थ ९० भन्दा कम रहेको र एउटा कम्पनीको विद्युत् खरिद सम्झौता (PPA) अवधि न्यून रहेको कारण हटाइएको हो।

यसअघि सार्वजनिक लेखा समितिले प्रति सेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूलाई आईपीओ स्वीकृति नदिन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार धितोपत्र बोर्डले उक्त कम्पनीहरूलाई सूचीबाट हटाएको हो। अब ती कम्पनीहरूले नेटवर्थ ९० भन्दा माथि पुर्याएको प्रमाण पेश गरेर पुनः आईपीओका लागि आवेदन दिनुपर्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In