आज सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्यमा भने गिरावट

काठमाडौं — आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा यथावत् छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९४० रुपैयाँमा झरेको छ। […]

काठमाडौं — आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा यथावत् छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९४० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,२१६.८३ डलरमा र चाँदी ३२.२१ डलरमा कारोबार भइरहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In