प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्दै २७१२.२५ विन्दुमा पुगेको छ । यस अवधिमा ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा १५८ कम्पनीका १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । कुल ७१३ कारोबार सम्पन्न भएका छन् । यस सेसनमा १४९ कम्पनीको सेयर मूल्यमा वृद्धि […]

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्दै २७१२.२५ विन्दुमा पुगेको छ । यस अवधिमा ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसनमा १५८ कम्पनीका १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । कुल ७१३ कारोबार सम्पन्न भएका छन् ।

यस सेसनमा १४९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीहरूको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In