सुनको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो

काठमाडौं : आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला […]

काठमाडौं : आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको भाउ १ हजार ९४० रुपैयाँ प्रतितोला थियो ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In