प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.५५ अंकले वृद्धि भई २६७४.०७ विन्दुमा पुगेको छ। सो अवधिमा १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३५ कम्पनीका २ हजार १ सय ५२ कित्ता सेयर किनबेच भएका छन्, जसबाट ४७ वटा कारोबार सम्पन्न भएका हुन्। यस सेसनमा १८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.५५ अंकले वृद्धि भई २६७४.०७ विन्दुमा पुगेको छ। सो अवधिमा १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल ३५ कम्पनीका २ हजार १ सय ५२ कित्ता सेयर किनबेच भएका छन्, जसबाट ४७ वटा कारोबार सम्पन्न भएका हुन्।

यस सेसनमा १८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको सेयर मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In