काठमाडौं : आज सुनको मूल्यमा प्रतितोला १७ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर १ लाख ९१ हजार ५०० रुपैयाँमा पुगेको छ। बुधबार यसको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार […]
काठमाडौं : आज सुनको मूल्यमा प्रतितोला १७ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर १ लाख ९१ हजार ५०० रुपैयाँमा पुगेको छ। बुधबार यसको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँमा पुगेको छ, जुन बुधबार १ हजार ९९० रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.