काठमाडौं : नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ ९ गते, शुक्रबारका दिन लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरू हुँदैछ। सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी विषयमा पनि […]
काठमाडौं : नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ ९ गते, शुक्रबारका दिन लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरू हुँदैछ।
सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी विषयमा पनि छलफल हुनेछ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ३० गते बुक क्लोज गरिसकेको छ, जसअनुसार सो मितिभन्दा पहिले सेयरधनी रहेका व्यक्ति मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.