आज सुनको भाउ बढ्यो, चाँदी भने स्थिर

काठमाडौं:आज सुनको मूल्यमा ५०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँमा पुगेको छ। आइतबार सोही सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो। चाँदीको मूल्य भने स्थिर रह्यो। सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमै किनबेच भएको हो, […]

काठमाडौं:
आज सुनको मूल्यमा ५०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँमा पुगेको छ। आइतबार सोही सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रह्यो। सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमै किनबेच भएको हो, जुन आइतबारको मूल्यसँग समान छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In