काठमाडौं : आज सुनको मूल्य तोलामा ५,३०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ, जुन सोमबारको १ लाख ८४ हजार ६०० रुपैयाँभन्दा धेरै हो। त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर १,९६५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदीको मूल्य […]
काठमाडौं : आज सुनको मूल्य तोलामा ५,३०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ, जुन सोमबारको १ लाख ८४ हजार ६०० रुपैयाँभन्दा धेरै हो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर १,९६५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १,९१० रुपैयाँ रहेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.