काठमाडौं : हिमालयन रिइन्सुरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। घोषित लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ। कम्पनीले […]
काठमाडौं : हिमालयन रिइन्सुरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
घोषित लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ। कम्पनीले अघिल्लो वर्ष २०७९–८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.