काठमाडौं : बुटवल पावर कम्पनीले न्यादी हाइड्रोपावरमा रहेको आफ्ना ३१ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ। हाल कम्पनीको नाममा न्यादी हाइड्रोपावरमा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता सेयर रहेको छ, जसमध्ये ३१ लाख कित्ता सेयर दोस्रो बजारमार्फत बिक्री गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

Share your thoughts to keep the conversation going.
Be the first to comment.