प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक २.३४ अंकले वृद्धि भएर २६१३.७८ विन्दुमा पुगेको छ। यो अवधिमा कुल २ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ४९ कम्पनीका ४५ हजार १ सय ३८ कित्ता सेयर किनबेच भएका छन्। कारोबार संख्या १ सय १२ पुगेको छ। २६ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक २.३४ अंकले वृद्धि भएर २६१३.७८ विन्दुमा पुगेको छ। यो अवधिमा कुल २ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ४९ कम्पनीका ४५ हजार १ सय ३८ कित्ता सेयर किनबेच भएका छन्। कारोबार संख्या १ सय १२ पुगेको छ।

२६ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २२ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In