काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २३ गते सम्पन्न सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि […]
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २३ गते सम्पन्न सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन्। यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.