सुनको भाउ ४ दिनमा ८१ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : सुनको मूल्य लगातार चार दिनदेखि बढिरहेको छ। यस अवधिमा सुनको भाउ कुल ८ हजार १ सय रुपैयाँले बढेको छ। आइतबार, सोमबार र मंगलबार क्रमशः ६००, ५०० र ५,३०० रुपैयाँले मूल्य वृद्धि भएको थियो, भने आज बुधबार थप १,७०० रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख […]

काठमाडौं : सुनको मूल्य लगातार चार दिनदेखि बढिरहेको छ। यस अवधिमा सुनको भाउ कुल ८ हजार १ सय रुपैयाँले बढेको छ। आइतबार, सोमबार र मंगलबार क्रमशः ६००, ५०० र ५,३०० रुपैयाँले मूल्य वृद्धि भएको थियो, भने आज बुधबार थप १,७०० रुपैयाँले बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा पुगेको छ। मंगलबार यो मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँमा कायम भएको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In