काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.०१ अंकले बढ्दै २६७४.७० विन्दुमा पुगेको छ। यस अवधिमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ५३ कम्पनीका ८९ हजार ५६६ कित्ता सेयर किनबेच भएका छन् भने कुल १ सय ४३ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा २६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, […]
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.०१ अंकले बढ्दै २६७४.७० विन्दुमा पुगेको छ। यस अवधिमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
सेसनमा ५३ कम्पनीका ८९ हजार ५६६ कित्ता सेयर किनबेच भएका छन् भने कुल १ सय ४३ वटा कारोबार सम्पन्न भएका छन्।
यस सेसनमा २६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, जबकि २२ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.