प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले घटेर २६६१.५५ अंकमा पुगेको छ। यस क्रममा ३३ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६५ कम्पनीका ७ हजार ४ सय ९२ कित्ता सेयर व्यापारमा आएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In