प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा पुगेको छ। यस अवधिमा कुल ८७ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ६९ कम्पनीका १० हजार ६९२ कित्ता सेयर किनबेच भएका छन्। कुल १५० वटा कारोबार सम्पन्न भएका छन्। यो अवधिमा ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ३६ कम्पनीको […]

काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा पुगेको छ। यस अवधिमा कुल ८७ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ६९ कम्पनीका १० हजार ६९२ कित्ता सेयर किनबेच भएका छन्। कुल १५० वटा कारोबार सम्पन्न भएका छन्।

यो अवधिमा ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ३६ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन भएको छैन

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In