काठमाडौं: मंगलबार सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको छ। नेपाल सुन चाँदी रत्न आभूषण महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा झरेको हो। सोमबार सोही सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो। चाँदीको मूल्य भने उल्टो दिशामा गएको छ। आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला […]
काठमाडौं: मंगलबार सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको छ। नेपाल सुन चाँदी रत्न आभूषण महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा झरेको हो। सोमबार सोही सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने उल्टो दिशामा गएको छ। आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ पुगेको छ, जुन सोमबार १ हजार ९६० रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.