अमेरिकी डलरको भाउ ४ दिनदेखि स्थिर

काठमाडौं: पछिल्ला ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहँदै आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज वैशाख ३० गते मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९० पैसा र खरिददर १३६ रुपैयाँ ३० पैसा रहेको छ। शनिबारदेखि अमेरिकी डलरको भाउ यही दरमा कारोबार हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार, आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ […]

काठमाडौं: पछिल्ला ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहँदै आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज वैशाख ३० गते मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९० पैसाखरिददर १३६ रुपैयाँ ३० पैसा रहेको छ। शनिबारदेखि अमेरिकी डलरको भाउ यही दरमा कारोबार हुँदै आएको छ।

राष्ट्र बैंकका अनुसार, आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ९४ पैसाखरिददर १५१ रुपैयाँ २७ पैसा छ। बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ १९ पैसाखरिद दर १७९ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १३ पैसाबिक्रीदर ८७ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५० पैसाबिक्रीदर ९७ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ३९ पैसाबिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In