अमेरिकी डलरको भाउ ४ दिनदेखि स्थिर

काठमाडौं: पछिल्ला ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहँदै आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज वैशाख ३० गते मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९० पैसा र खरिददर १३६ रुपैयाँ ३० पैसा रहेको छ। शनिबारदेखि अमेरिकी डलरको भाउ यही दरमा कारोबार हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार, आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ […]

काठमाडौं: पछिल्ला ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहँदै आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज वैशाख ३० गते मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९० पैसा र खरिददर १३६ रुपैयाँ ३० पैसा रहेको छ। शनिबारदेखि अमेरिकी डलरको भाउ यही दरमा कारोबार हुँदै आएको छ।

राष्ट्र बैंकका अनुसार, आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा र खरिददर १५१ रुपैयाँ २७ पैसा छ। बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ १९ पैसा र खरिद दर १७९ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५० पैसा र बिक्रीदर ९७ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In