काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आज (वैशाख ३१ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आफूले कति शेयर किन्न चाहेको हो भन्ने जानकारीसहित आवेदन दिनुपर्नेछ। यदि तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूले शेयर खरिद नगरेमा ती […]
काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आज (वैशाख ३१ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आफूले कति शेयर किन्न चाहेको हो भन्ने जानकारीसहित आवेदन दिनुपर्नेछ।
यदि तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूले शेयर खरिद नगरेमा ती शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.