आज सुनको भाउ बढ्दा चाँदीमा भने गिरावट, कति छ बजार मूल्य ?

काठमाडौं : आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ८५ हजार ३०० रुपैयाँमा पुगेको छ। मंगलबार यसको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो। तर, चाँदीको भाउ भने घटेको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा झरेको […]

काठमाडौं : आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ८५ हजार ३०० रुपैयाँमा पुगेको छ। मंगलबार यसको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो।

तर, चाँदीको भाउ भने घटेको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा झरेको छ। मंगलबार चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ रहेको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In