एलआइसी नेपालको बोनस सेयर घोषणा

काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। एलआइसी नेपालले हालको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा बोनस सेयर प्रस्ताव गरेको हो। प्रस्तावित […]

काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

एलआइसी नेपालले हालको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा बोनस सेयर प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In