काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.०१ अंकले उकालो लागेको छ, जससँगै सूचक २६२३.२८ बिन्दुमा पुगेको छ। यस अवधिमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा ४७ कम्पनीका ४ हजार ६ सय ८४ कित्ता सेयर किनबेच भएका छन्। कुल १ सय १४ वटा कारोबार सम्पन्न भएका छन्। सेसनमा २५ कम्पनीको […]
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.०१ अंकले उकालो लागेको छ, जससँगै सूचक २६२३.२८ बिन्दुमा पुगेको छ। यस अवधिमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा ४७ कम्पनीका ४ हजार ६ सय ८४ कित्ता सेयर किनबेच भएका छन्। कुल १ सय १४ वटा कारोबार सम्पन्न भएका छन्।
सेसनमा २५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २२ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.