जेठ महिनाको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट, आजको भाउ कति ?

काठमाडौं : जेठ महिनाको पहिलो दिन सुनको मूल्यमा एकैचोटि ३५ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला ३५ सय रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। बुधबार यसैको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला […]

काठमाडौं : जेठ महिनाको पहिलो दिन सुनको मूल्यमा एकैचोटि ३५ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला ३५ सय रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। बुधबार यसैको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला २५ रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ९२५ रुपैयाँमा झरेको छ। बुधबार यो १ हजार ९६० रुपैयाँमा थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In