काठमाडौं : आज आइतबार, जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोको खरिददर १५२ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ। लायती पाउन्डको खरिददर १८१ रुपैयाँ […]
काठमाडौं : आज आइतबार, जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ।
युरोको खरिददर १५२ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ। लायती पाउन्डको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा छ।
त्यस्तै, १ अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा रहेको छ।
कतारी रियालको विनिमय दर पनि सार्वजनिक गरिएको छ, जसअनुसार खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.