विकाश हाइड्रोपावरले जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता शेयर स्थानीयबासीका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक श्रमिकका लागि जारी गरेको हो। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अन्तिम […]
विकाश हाइड्रोपावरले जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ।
कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता शेयर स्थानीयबासीका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक श्रमिकका लागि जारी गरेको हो।
न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अन्तिम मिति आयोजना प्रभावित क्षेत्रका लागि असार ४ गते र वैदेशिक श्रमिकका लागि जेठ २० गतेसम्म तोकिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.