ट्रेड टावर लिमिटेडको आईपीओ आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण सेयर जारी गर्दैछ। यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशत सामूहिक लगानी कोषलाई, र २ प्रतिशत कर्मचारीलाई छुट्याइएको […]
ट्रेड टावर लिमिटेडको आईपीओ आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण सेयर जारी गर्दैछ। यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशत सामूहिक लगानी कोषलाई, र २ प्रतिशत कर्मचारीलाई छुट्याइएको छ। बाँकी रहेका ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.