Sarbaguna News

NEPSE मा इन्ट्राडे Triple Bottom, समर्थन क्षेत्रमा स्थिरता कायम

NEPSE ले स्थिर र सकारात्मक इन्ट्राडे संरचना देखायो। Index ले फेरि पनि 2030–2050 को बलियो समर्थन क्षेत्रलाई सम्मान गर्दै Intraday ट्रिपल–बटम पैटर्न (Triple Bottom Pattern) बनायो, जसले बजारमा विश्वसनीय आधार तयार भएको संकेत गर्छ। यही स्तरबाट बजारले निरन्तर माथिल्लो गतिलाई कायम राख्दै Higher High – Higher Low (HH-HL) को स्पष्ट …
Read More

लक्ष्मी सनराइज बैंकको बोनससहित लाभांश घोषणा

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश प्रस्ताव …
Read More

आशा लघुवित्तको १०% लाभांश घोषणा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर तिर्न ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश …
Read More

शिवम् सिमेन्ट्सको नाफामा ठूलो उछाल

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले कम्पनीको नाफामा उल्लेखनीय उछाल देखाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २७ लाख रुपैयाँ नाफा गरेको कम्पनीले, यस वर्षको पहिलो तीन महिनासम्ममा झन्डै २० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन …
Read More

नेपाल हाइड्रो डेभलोपर्सको बोनससहित लाभांश घोषणा

नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड (NHDL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा बोनस कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव
Read More

सागर डिष्टिलरीको बिक्री आम्दानी उकालो, नोक्सानी भने अझै कायम

सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले कम्पनीको व्यवसायिक गतिमा उल्लेख्य सुधार देखाए पनि नोक्सानीबाट भने कम्पनी पूर्णरूपमा बाहिर निस्कन नसकेको संकेत गर्छ। कम्पनीले असोज मसान्तसम्ममा २ करोड ७६ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही …
Read More

नेप्से सूचकमा सानो बढोत्तरी, SGHC र RURU सर्किटमा बन्द

Nepse ले सानो वृद्धि गर्दै 2538.63 बाट खुलेर 2,545.73 मा बन्द भयो, जसले 1.13 अंक वा 0.04% को हल्का बढोत्तरी देखायो। आज बजारमा कुल करिब रु 3.5 अर्ब बराबरको कारोबार भएको थियो र 7,605,584 कित्ता शेयरहरू किनबेच भए। आजको कारोबारमा केही विशेष आकर्षण देखियो। नयाँ लिस्टेड कम्पनीहरूलाई बाहेक, SGHC र …
Read More

सानिमा मिडिल तमोर हाइड्रोपावरको नाफा, वित्तीय खर्च घट्दा नतिजा सुधार

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफा उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा …
Read More

अप्पर स्याङ्गे हाइड्रोपावरको नाफा ऋणात्मकबाट धनात्मक, बिक्री आम्दानीमा वृद्धि

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ, जसअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुवैमा उल्लेखनीय सुधार देखिएको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८.२१ प्रतिशत …
Read More

हिमालयन डिष्टिलरीको नाफा घट्यो, बिक्री आम्दानीमा पनि कमी

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र नाफा दुवैमा उल्लेखनीय गिरावट आएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४८ करोड रुपैयाँबराबरको बिक्री आम्दानी गरेको कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा मात्र १ अर्ब …
Read More

रु रु जलविद्युतको नाफा घट्यो, खर्च बढ्दा दबाबमा नतिजा

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशतले घटेको छ। कम्पनीले पहिलो तीन महिनामा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि गत वर्षको सोही अवधिमा …
Read More

आज नेप्सेमा शीर्ष १० कारोबार भएका सबै कम्पनी राताम्मै

आजको बजारमा नेप्से सूचक २०.५६ अंकले घटेर २,५४४.५९ मा बन्द भएको छ। बजारमा बिक्री दबाब स्पष्ट देखिएको छ, जसको प्रभाव शीर्ष कारोबार भएका कम्पनीहरूमा पनि परेको छ। आजको शीर्ष १० कारोबार भएका सबै कम्पनीहरू राताम्मै (घट्ने) देखिएका छन्। यसले बजारमा नकारात्मक sentiment फैलिएको स्पष्ट संकेत गर्दछ। 🔸 आजका शीर्ष १० …
Read More

रिभर फल्स पावरले आजदेखि हकप्रद लिलामी बिक्री सुरू

रिभर फल्स पावर लिमिटेड (RFPL) ले आज (कात्तिक २६ गते) देखि अवितरित हकप्रद शेयर लिलामी बिक्री प्रक्रियामार्फत सुरू गरेको छ। कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमध्ये बाँकी रहेका १० लाख ३८ हजार ९२४ कित्ता शेयर लिलामी बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो। बोलपत्र …
Read More

साना किसान लघुवित्तको १५% लाभांश घोषणा

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ। कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको …
Read More

मनकामना इन्जिनियरिङ हाइड्रोको नाफा

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ। कम्पनीले असोज मसान्तसम्म १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.२३ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ४४ लाख ३४ हजार …
Read More

अपि पावरको नाफा वृद्धि, प्रतिशेयर आम्दानी १७ रुपैयाँ नाघ्यो

अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि गरेको छ। कम्पनीले असोज मसान्तसम्ममा २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ …
Read More

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस र नगद लाभांश घोषणा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको हो। लाभांश …
Read More

Eastern Hydropower (EHPL) मा ६.५% नाफा — ब्रोकर नं. 56 बने बजारका हिरो!

आजको नेप्से कारोबारमा Eastern Hydropower (EHPL) शीर्ष 10 टर्नओभर कम्पनीहरूमा पर्दै ६.२९% ले मूल्य वृद्धि देखाएको छ। साप्ताहिक डेटा अनुसार, ब्रोकर नं. 56 ले सबैभन्दा धेरै नेट खरिद गरेको छ। उक्त ब्रोकरले १ लाख ८ हजार ४०१ कित्ता सेयर खरिद गरेको देखिन्छ, जहाँ औसत खरिद दर रु. ४०८.९६ रहेको छ। …
Read More

नयाँ IPO हरूको प्रभाव : नेप्सेमा वृद्धि रोकिनुको कारण?

आजको नेप्सेमा शीर्ष गेनरहरूमा रहेका सबै ६ वटा कम्पनीहरू — Bandipur Cablecar (BANDIPUR), Mabilung Energy (MABEL), Sagar Distillery (SAGAR), Bungal Hydro (BUNGAL), Daramkhola Hydro (DHEL) र Swastik Laghubitta (SWASTIK) — सबै नयाँ सूचीकृत (newly listed) कम्पनीहरू हुन्। यी कम्पनीहरू हालसालै IPO वितरणपछि नेप्सेमा सूचीबद्ध भएका हुन्, जसका शेयर मूल्यहरू बजार …
Read More

आइएमई लाइफको नाफामा वृद्धि, बीमाशुल्क आम्दानीमा सुधार

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड (ILI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्थिर प्रदर्शन गर्दै नाफा वृद्धि गरेको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले सो अवधिसम्ममा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १४ करोड ५० लाख रुपैयाँभन्दा ९.१७ प्रतिशत बढी हो। समीक्षा अवधिमा …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In