Sarbaguna News

सूर्यज्योति लाइफको नाफामा वृद्धि, बीमाशुल्क आम्दानीमा सुधार

सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा वृद्धि गर्दै स्थिर प्रदर्शन देखाएको छ। प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले सो अवधिसम्ममा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ११ करोड ५३ लाख रुपैयाँभन्दा ११ प्रतिशतले बढी हो। समीक्षा …
Read More

राधी विद्युतको नाफामा उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ नाघ्यो

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभावशाली नाफा वृद्धि हासिल गरेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिसम्ममा प्रतिशेयर आम्दानी (EPS) ६० रुपैयाँ ५८ पैसा पुगेको छ, जुन गत वर्षको सोही अवधिको ६ रुपैयाँ ९६ पैसाबाट उल्लेख्य रूपमा वृद्धि हो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा …
Read More

साहस उर्जाको बोनस र नगद लाभांश घोषणा

साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित …
Read More

नेप्से: रातोमा बन्द, तर सपोर्टमा बलियो चासो

NEPSE 2570.15 अंकमा खुलेको थियो र प्रारम्भिक चरणमै खरीद दबाबका कारण सूचक 2576.85 अंकसम्म उक्लियो। तर त्यसपछि देखिएको बिक्री चापले बजारलाई तल धकेल्दै 2544.10 अंकको न्यूनतम बिन्दुमा पुर्‍यायो। अन्त्यतिर पुनः केही खरीद समर्थन देखिँदा सूचक आंशिक सुधार हुँदै 2561.94 अंकमा बन्द भयो। आजको कारोबार रकम रु. 4.51अर्ब नाघेको छ भने …
Read More

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले भोली कात्तिक २५ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू ले मात्रै लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्। लघुवित्तले मंसिर १२ गते, शुक्रबार, बुटवलस्थित वेष्टर्न एशियन होटल प्रा.लि. मा आफ्नो १२औं वार्षिक साधारण सभा बोलाएको छ, जसको सुरुवात …
Read More

विन्ध्यबासिनी हाइड्रोपावरको बढ्यो, विद्युत बिक्री आम्दानीमा दोहोरो अंकको वृद्धि

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १६ करोड ६४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत वृद्धि हो। आम्दानीसँगै कम्पनीको खुद नाफा पनि ३६.३७ प्रतिशत बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको …
Read More

बिक्री दबाब देखिँदा नेप्से सूचक ३० अंकले घट्यो

नेप्से सूचक 2598.4 अंकमा खुल्यो र दिनको अन्त्यमा 2566.09अंकमा बन्द भयो, जसले 30.02 अंक 1.15 % को गिरावट देखायो। कुल कारोबार रू. 4,907,624,328 बराबरको रह्यो र 10,619,180 कित्ता शेयर कारोबारमा आएका थिए। आज बजारले रेड क्याण्डल (Red Candle) बनाउँदै निरन्तर बिक्री दबाब देखायो।   आजको नेप्से सूचक 2598.4 अंकमा खुल्यो। …
Read More

सिटि होटलले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री सुरु गर्‍यो

सिटि होटल लिमिटेड (CITY) ले आज कात्तिक २३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेका २१ लाख ५० हजार ४१८ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको हो। यीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, …
Read More

आइसिएफसि फाइनान्सले नगद लाभांश घोषणा गर्‍यो

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको छ। कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिने फाइनान्सले जनाएको …
Read More

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्‍यो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव स्वीकृत …
Read More

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ अर्ब ३० करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजीको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा उद्योग प्रभावित …
Read More

मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा घट्यो

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। सो अवधिसम्म बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ। गत वर्षको सोही अवधिमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु वर्षको पहिलो त्रैमासमा २२ …
Read More

माउन्टेन इनर्जी नेपालले बोनस र नगद लाभांश घोषणा

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ। कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर …
Read More

लक्ष्मी सनराइज बैंकको पहिलो त्रैमासमा नाफा घट्यो, इम्पेरमेन्ट चार्ज बढ्दा असर

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। तर, खुद नाफा ३८.०४ प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही …
Read More

एनआईसी एशिया बैंकको पहिलो त्रैमासमा नाफा वृद्धि, तर वितरणयोग्य मुनाफा ऋणात्मक

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ। यद्यपि, बैंकको खुद नाफा १०.५३ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५ लाख …
Read More

ग्लोबल आइएमई बैंकको पहिलो त्रैमासमा नाफा वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) दुबै गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएका छन्। समीक्षा अवधिमा बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन …
Read More

कृषि विकास बैंकले लाभांश वितरण गर्ने घोषणा

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले वितरण गर्न लागेको लाभांशमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छ। कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण …
Read More

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (कात्तिक २२ गते) परेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र …
Read More

हिमालयन डिष्टिलरीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन डिष्टिलरी लिमिटेड (HDL) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य रु १,१५१ रुपैयाँ ६७ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन …
Read More

कालिका लघुवित्तको पहिलो त्रैमासमा नाफा वृद्धि

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In