Sarbaguna News

Radhi Bidyut Company Ltd (RADHI) टेक्निकल विश्लेषण – NEPSE मा मजबुत अपट्रेंड, मूल्य रु. 767

नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचिकृत Radhi Bidyut Company Limited (RADHI) जलविद्युत क्षेत्रमा अग्रणी कम्पनीहरूमध्ये एक हो। यस कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले लगानीकर्ताको ध्यान पुनः आकर्षित गरेको छ। सपोर्ट र रेजिस्टेन्स स्तरहरू (Support & Resistance Levels): मुख्य सपोर्ट स्तर: रु. 720 – 740 मुख्य रेजिस्टेन्स स्तर: …
Read More

Swing Trading in Nepal Kathmandu — नेपालमा स्विङ ट्रेडिङ गर्ने सम्पूर्ण मार्गदर्शन

नेपालमा Swing Trading in Nepal Kathmandu भन्नाले केही दिनदेखि केही हप्तासम्मको अवधिमा सेयर किनबेच गरेर मूल्यको मध्यम अवधिको उतारचढाव (Price Swing) बाट नाफा कमाउने रणनीति हो। यो प्रविधि नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सक्रिय ट्रेडरहरूबीच तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। स्विङ ट्रेडिङका लागि Technical Analysis in Nepal Kathmandu, जस्तै …
Read More

नेप्से २६०० विन्दु पार, बजारमा सकारात्मक उछाल र आत्मविश्वासको संकेत

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) सूचकांक आजको कारोबारमा २६००.३८ विन्दुमा बन्द भएको छ, जसले बजारमा ३४.२२ अंक (१.३३%) को वृद्धि दर्शाउँछ। आजको कारोबारमा कुल रु ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३.४५ बराबरको सेयर किनबेच भएको छ। यस अवधिमा २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयरहरू कारोबार …
Read More

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज ग्लोबल आइएमई बैंक (GBIME), गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) र मुक्तिनाथ कृषि कम्पनी (MKCL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते, र ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुकक्लोज गर्दैछन्। त्यस अनुसार, आजसम्म …
Read More

नेप्से रातोमा बन्द, बजारमा नाफा बुकिङको दबाब

नेप्से सूचकांक आज २,५७०.५९ अंकमा खुली कारोबार सुरु भएको थियो भने २,५६६.१६ अंकमा बन्द हुँदै ५.१७ अंक अर्थात् ०.२०% ले घटेको छ। सूचकांकमा सामान्य गिरावट देखिए पनि समग्र बजार गतिविधि सक्रिय रह्यो। आजको कुल कारोबार रकम रु. ५.४५ अर्ब पुगेको छ भने १ करोड १५ लाखभन्दा बढी कित्ता शेयरहरू विभिन्न …
Read More

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट सम्पन्न

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा शुक्रबार बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो। कम्पनीले असोज २६ देखि २९ गतेसम्म प्रतिशेयर रु. १०० अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा १८ …
Read More

सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा

सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण …
Read More

नेप्सेमा हरियो बुलिश सिग्नल : स्थायित्वका लागि कारोबार सक्रियता आवश्यक

नेप्से सूचकांक आज २५७१.३४ अंकमा बन्द भयो, जसले ६२.२९ अंक अर्थात् २.४८% को वृद्धि देखायो। आजको कुल कारोबार रकम रु. ४.५७ अर्ब पुगेको छ ।   नेप्से सूचकांकले आज हरियो बुलिश क्यान्डल बनाउँदै सकारात्मक संकेत देखाएको छ। बजार क्रमशः सुधारको दिशामा उन्मुख देखिए पनि कारोबार रकमले भने अझै पूर्ण साथ …
Read More

खानी खोला हाइड्रोपावरले ४.५५ लाख अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहको ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलाम (बढाबढ) प्रणालीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यसबारेको सूचना सार्वजनिक गर्दै इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थालाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन आह्वान गरेको हो। कम्पनीले हकप्रद शेयर बिक्री खुला गर्दा उक्त सेयरहरूमा …
Read More

वरुण हाइड्रोपावरको लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य रु. १८४.६० निर्धारण

वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बाँकी रहेका २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले यसअघि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन मागेको थियो। आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार, प्राप्त बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड …
Read More

एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि आईपीओ खुलाउँदै

एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि आगामी कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि शेयर खुला गर्न लागेको हो। कम्पनीले कुल जारी पूँजी रु. १ अर्ब …
Read More

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार) रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो। भोलि (कात्तिक १० गते) छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले …
Read More

राधी विद्युतलाई हकप्रद निष्काशनको स्वीकृति

विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ। आयोगको स्वीकृतिपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ …
Read More

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अन्तर्गत बैंकले रु. २६ करोड २४ …
Read More

तिहारको अन्तिम दिन कारोबार सुस्त, बजार हरियोमै बन्द

तिहारको अन्तिम दिन आज शेयर बजार सामान्य अवस्थामै रह्यो। चाडपर्वको माहोलका कारण कारोबार रकम घट्नु स्वाभाविक हो र आज पनि त्यही देखियो। लगानीकर्ताहरूको उपस्थिति कम रहे पनि बजार हरियोमै बन्द भएकोले सकारात्मक संकेत मानिन्छ। तर, वास्तविक दिशाको निर्धारण भने चाडपर्व सकिएपछि मात्र स्पष्ट हुने अनुमान गर्न सकिन्छ। हालको अवस्था प्रतीक्षात्मक …
Read More

भगवती हाइड्रोपावर र सानिमा बैंकको वार्षिक साधारण सभा आज

आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सानिमा बैंक लिमिटेड दुबैको वार्षिक साधारण सभा बस्दैछ। भगवती हाइड्रोपावरको २५औं साधारण सभा बिहान ११ बजे पोखराको आव्या क्लब, घारीपाटनमा सुरु हुँदैछ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि १४% बोनस शेयर र ६% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्नेछ। साथै, लेखापरीक्षक नियुक्ति, …
Read More

गुराँस लघुवित्तको साधारण सभा कात्तिक २३ गते, १४.२५% बोनस र ०.७५% नगद लाभांश प्रस्ताव

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश पारित गर्न आगामी कात्तिक २३ गते (आइतबार) दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको१४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ …
Read More

सिद्धार्थ बैंकको साधारण सभा कात्तिक ३० गते

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्ने उद्देश्यले आगामी कात्तिक ३० गते (आइतबार) साधारण सभा बोलाएको छ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ। सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित …
Read More

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १३.५३ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता रु. ३८३.६० कायम भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) …
Read More

कात्तिक महिनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घट्यो

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार असोज महिनाको तुलनामा बैंकहरूको औसत ब्याजदर घटेको देखिएको छ। भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशतविन्दुमा रहेकोमा, कात्तिकमा यो दर घटेर ५.२० प्रतिशतविन्दुमा पुगेको छ — जसअन्तर्गत ०.२६ प्रतिशतविन्दुको गिरावट आएको हो। २० वाणिज्य …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In