Sarbaguna News

हिमालयन डिष्टिलरीले २५% लाभांश घोषणा

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक ३० गते (आइतबार) बिहान १० बजे पर्सा, वीरगञ्जस्थित आफ्नै …
Read More

युनिलिभर नेपालले कात्तिक २५ गते साधारण सभा बोलायो

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश पारित गर्न आगामी कात्तिक २५ गते (मंगलबार) ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४:३० बजे सुरु हुनेछ। सभामा प्रतिकित्ता १,८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र …
Read More

लगातार तेस्रो दिन बजारमा गिरावट, लगानीकर्ता प्रतीक्षात्मक अवस्थामा

लगातार तीन दिनदेखि बजारमा गिरावट देखिएको छ। चाडबाडको माहोलका कारण बजार सुस्त गतिमा चल्ने भएकाले आज पनि कमजोरी देखियो। कारोबार रकम घटिरहेको छ, जसले लगानीकर्ताहरू प्रतीक्षात्मक अवस्थामा रहेको संकेत गर्छ। बजारको वास्तविक दिशा तिहार सकिएपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको गिरावटलाई गम्भीर नमान्दै थोरै–थोरै किनमेल गरी होल्ड गर्नु …
Read More

किन घट्दै छ नेपाली शेयर बजार? – नेप्सेमा लगातार गिरावट

अहिलेसम्मको अवस्थालाई हेर्दा नेप्से (NEPSE) बजार अर्थात् नेपाली शेयर बजार लगातार घट्ने क्रममा रहेको छ। बजारमा देखिएको यो bearish mood (घट्दो अवस्था) ले सामान्य लगानीकर्तादेखि ठूला व्यापारीहरूसम्म सबैमा सतर्कता बढाएको देखिन्छ। बजार घट्ने प्रमुख कारणहरू हालको आर्थिक र राजनीतिक अवस्थालाई नियाल्दा, बजार घट्नुका पछाडि केही मुख्य कारणहरू देखिन्छन् — देशको …
Read More

Trading class in Kathmandu – काठमाडौंमा ट्रेडिङ कक्षा — सरबगुणा इनभेष्टमेन्टद्वारा व्यावसायिक प्रशिक्षण

यदि तपाईं शेयर बजार (Stock Market) मा रुचि राख्नुहुन्छ र व्यावसायिक रूपमा ट्रेडिङ सिक्न चाहनुहुन्छ भने, अब तपाईंका लागि उत्कृष्ट अवसर आएको छ। सरबगुणा इनभेष्टमेन्ट ले काठमाडौंमा “Trading Class in Kathmandu” नामक विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ, जहाँ शेयर बजारका सबै पक्षहरू — बेसिकदेखि एड्भान्स ट्रेडिङ, टेक्निकल एनालाइसिस, फन्डामेन्टल …
Read More

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गर्‍यो

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने १० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ। असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र …
Read More

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज ३१ गतेदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले कात्तिक १५ गते, शनिबार, बिहान १० बजे …
Read More

चाडबाडमा बजार सुस्त, कारोबार घट्दो

लगातार दुई दिनदेखि बजारमा गिरावट देखिँदै आएको छ। चाडबाडको माहोलमा बजार सामान्यतया सुस्त गतिमा चल्ने भएकै कारण आज पनि बजारमा कमजोरी देखियो। कारोबार रकम समेत घटिरहेको छ, जसले लगानीकर्ताहरू प्रतीक्षात्मक अवस्थामै रहेको संकेत गर्छ। बजारको वास्तविक दिशा चाडबाड (तिहार) सकिएपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको गिरावटलाई गहिरो नदेखी …
Read More

दुई महिनामा शेयर धितो कर्जा झण्डै ५ अर्बले बढ्यो, ठूला लगानीकर्ताको प्रवेश तीव्र

चालु आर्थिक वर्षका पहिलो दुई महिनामा नेपालमा शेयर धितो कर्जा (मार्जिन नेचर लोन) झण्डै ५ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ४ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको थप कर्जा प्रवाह गरेका छन्। यससँगै भदौ मसान्तसम्म कुल …
Read More

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज, असोज २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कुल जारी पूँजी १ अर्ब ६३ …
Read More

IPO Result Nepal Kathmandu

नेपालमा IPO को परिणाम (Allotment Status) जाँच गर्नका लागि तपाईं आफ्नो मोबाइल वा कम्प्युटर ब्राउजरमा Check IPO Result वेबसाइटमा जानुहोस्। त्यसपछि कम्पनीको नाम चयन गर्नुहोस्, आफ्नो DEMAT नम्बर प्रविष्ट गर्नुहोस्, र चित्रमा देखिएको क्याप्चा टाइप गर्नुहोस्। अब Submit बटनमा क्लिक गर्नुहोस्, र तपाईंको परिणाम Allotted (पाएको) वा Not Allotted (नपाएको) …
Read More

तिहारअघि बजार सुस्त गतिमा, वास्तविक दिशा चाडपछिमात्र स्पष्ट हुने संकेत

हिजो समर्थन क्षेत्रमा पुगेपछि बजारमा देखिएको वृद्धि पछाडि आज सामान्य सुधार (correction) देखियो। अहिले बजार तिहारको माहोलमा भएकाले केही समय यस्तै सुस्त गतिमा रहने सम्भावना छ। बजार नबढेपनि यस अवधिमा बजार साइडवेज (sideways) अथवा स्थिर अवस्थामा रहनु नै सकारात्मक मानिन्छ। बजारको वास्तविक दिशा भने तिहारपछि मात्रै स्पष्ट हुने संकेत देखिन्छ।
Read More

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त गाभिए, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर संयुक्त रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कार्तिक २ गते (१९ अक्टोबर २०२५) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले वार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित …
Read More

खानी खोला हाइड्रोपावरका बाँकी हकप्रद शेयर लिलामीमा

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहमा बाँकी रहेका ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलामी (Auction) मार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक व्यक्ति, कम्पनी वा संस्थाहरूलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न आह्वान गरेको हो। लिलामीको आवेदन कात्तिक १२ गते (बुधबार) देखि सुरु भई कात्तिक …
Read More

गरिमा विकास बैंकले लाभांश घोषणा गर्‍यो

गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित …
Read More

सपोर्ट स्तरबाट बजारमा उत्कृष्ट सुधारात्मक चाल, दोहोरो अंकले उकालो

हिजो बजारले कुनै प्रष्ट दिशा नदेखाए पनि प्राविधिक रूपमा बजार सपोर्ट स्तरमा रहेको हुँदा यहाँबाट सुधारात्मक चाल आउन सक्ने अनुमान गरिएको थियो। सोही अनुसार आज बजारले उत्कृष्ट सुधारात्मक चाल (positive move) देखाएको छ। धेरै कम्पनीहरूले सर्किट ब्रेकर हान्दा बजार दोहोरो अंकले उकालो लागेको छ, जसले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बलियो बनाएको …
Read More

बाराही हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा कात्तिक २० गते

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा (AGM) आगामी कात्तिक २० गते, बिहीबार, आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज २६ गते बसेको बैठकले सभाको मिति, स्थान र समय निर्धारण गरेको हो। कम्पनीका अनुसार साधारण सभा भक्तपुरको सूर्यविनायक–८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा बिहान १२:१५ बजे सुरु हुनेछ। …
Read More

राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव

आज बजारमा ठूलो बेचविखन देखियो। राजनीतिक अस्थिरता र आन्दोलनका हल्लाहरूले लगानीकर्ताहरूबीच अनिश्चितता बढाएको छ, जसले बजारमा selling pressure थपेको छ। तर, सूचक अहिले समर्थन क्षेत्र (support zone) मा देखिएको छ। यसबाट संकेत मिल्छ कि बजारले यहाँबाट फेरी केही momentum पाउन सक्छ र आगामी दिनमा स्थिरताको संभावना रहन सक्छ।
Read More

मुक्तिनाथ कृषि कम्पनीले बोनससहित हकप्रद शेयर घोषणा गर्‍यो

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव …
Read More

ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गर्‍यो

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आफ्ना शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। उक्त लाभांश नेपाल …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In