Sarbaguna News

हप्ताको पहिलो दिन नेप्से रातामै बन्द

आज पनि बजारमा गिरावट देखियो। हप्ताको पहिलो दिन नेप्से सूचक दिनभरि उतारचढावबीच स्थिर हुन खोजे पनि अन्तिम घण्टामा पुनः दबाब बढ्दा रातामै बन्द भएको छ। लगानीकर्तामा अनिश्चितता यथावत् रहँदा बजारलाई टिकाउन कठिन भएको देखिन्छ।
Read More

पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर लिलामीमा आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेड (PPL) ले भदौ १५ गतेदेखि लिलामी बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (भदौ २२ गते) अन्तिम दिन हो। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाममा …
Read More

एशियन लाइफ इन्स्योरेन्सका शेयर लिलाममार्फत बिक्री सुरु

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आज (भदौ २२ गते) देखि अवितरित हकप्रद शेयर लिलाम प्रक्रियामार्फत बिक्री सुरु गरेको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका ३० हजार ३८.५७ कित्ता संस्थापक समूहका र ३ लाख २८ हजार ४७३.९१ कित्ता …
Read More

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नगद लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो। भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो। यस लाभांशलाई नेपाल राष्ट्र बैंक …
Read More

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरेको हो। यस अन्तर्गत सामूहिक लगानी कोषका लागि …
Read More

दिनभर बिक्री, अन्त्यमा खरिद , बजारले reversal candle बनायो

आज दिनभर बजारमा बिक्रीको दबाब हावी भए पनि अन्तिम समयमा आएको खरिद दबाबका कारण बजारले माथि तानिँदै बन्द भएको छ । यद्यपि, साप्ताहिक कारोबार दिनको अन्त्यमा नेप्से सूचक रातामै बन्द भएको छ । यसबीच, हाइड्रोपावर क्षेत्रका केही कम्पनीहरूको शेयरमा राम्रो उछाल देखिएको छ जसले बजारलाई आंशिक रूपमा सकारात्मक बनाएको छ …
Read More

सरकारद्वारा २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय – फेसबुक, ट्वीटर, युट्युब…..

सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई आजैदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो। यी सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया अघि बढाएपछि क्रमशः खोलिने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले …
Read More

Share Market Training in Kathmandu, Nepal

Looking to start your journey in the stock market or upgrade your trading skills? Join our Share Market Training in Kathmandu and get practical knowledge to invest with confidence. Our training covers: Basics of Stock Market & Beginner Investing Trading & Investment Strategies Technical Analysis & Chart Patterns IPO Valuation …
Read More

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लाग्यो

नेपाल राष्ट्र बैंकले भदौ १८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। अधिक तरलता भएका कारण, केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Facility) प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्ने तयारी गरेको हो। बोलकबोल आज दिउँसो ३ बजे आयोजना हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले …
Read More

सागर डिष्टिलरीको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भएको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी रु. ७२ करोड ६० लाख को २०% अर्थात रु. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर …
Read More

बुङ्गल हाइड्रोको आईपीओ पहिलो दिनमै ४ गुणाभन्दा बढी ओभरसब्स्क्राइब

बुङ्गल हाइड्रो लिमिटेडले हिजो (भदौ १६ गते)देखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओ पहिलो दिनमै ओभरसब्स्क्राइब भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। तर, सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिनमै ६ लाख ३६ हजार ४८७ आवेदनबाट …
Read More

अप्पर स्याङ्गे हाइड्रोपावरको असोज ९ गते साधारण सभा

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज ९ गते, बिहीबार, काठमाडौंको कुण्डलिनी दरबार बैंक्वेट, चप्पल कारखाना चोकमा बिहान १० बजे हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीमा १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित …
Read More

बुङ्गल हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन सुरु

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँ मध्ये ३५% अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख …
Read More

Share Training Fundamental & Technical Analysis

Sarbaguna Investment Training now brings you complete courses on Fundamental and Technical Analysis. Learn how to make smart investment decisions in the share market through proper analysis—not guesswork. Our training covers key concepts like EPS, P/E Ratio, Dividend History, Support & Resistance, and Candlestick Patterns in a simple and practical …
Read More

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, कर्मचारी र सामूहिक लगानी कोषका लागि …
Read More

मिड सोलु हाइड्रोले लाभांश प्रस्ताव

मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड (MSHL) ले आ.व. २०८१/८२ का लागि १५.७८९% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १५% बोनस सेयर (करिब रु. ११ करोड २२ लाख) र ०.७८९% नगद लाभांश (करिब रु. ५९ लाख ८ हजार) वितरण गर्ने निर्णय गरेको हो। …
Read More

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ ले १३% नगद लाभांश दिने घोषणा

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेका छन्। भदौ १२ गते बसेको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डका इकाईधनीहरुलाई १३–१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। …
Read More

हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

हाथवे इन्भेष्टमेन्ट (HATHY) तथा चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (भदौ १२ गते) परेको छ। यी संस्थाहरुले भोलि भदौ १३ गते लाभांश तथा प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएका छन्। यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका हाथवेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी …
Read More

अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा बोलाउँदै

अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आगामी असोज ३ गते, शुक्रबार, होटल कृष्टल पशुपति, पिङ्गलास्थान, गौशाला, काठमाडौंमा बिहान १ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव …
Read More

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्काशन सुरु

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। कम्पनीलाई जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ मध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In