Sep 11, 2025
२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछिको परिस्थितिबारे चार प्रमुख दलका युवा नेताहरू संयुक्त भर्चुअल छलफलमा जुटेका छन्। नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल सहभागी …
Read More