Aug 14, 2025
नेपाली सेयर बजारमा मूविङ एभरेज (Moving Average) एक लोकप्रिय प्राविधिक सूचक हो, जसको प्रयोग व्यापारी र लगानीकर्ताले बजारको मूल्य प्रवृत्ति बुझ्न र सही निर्णय लिन गर्छन्। यसले कुनै शेयर वा सूचकको निश्चित अवधि (जस्तै ५, २०, ५० वा २०० दिन) को औसत मूल्य निकालेर दैनिक मूल्यको उतारचढावलाई समथर बनाउँछ। छोटो …
Read More