Sarbaguna News

नबिल बैंकको नाफा वृद्धि, ईपिएस २६ रुपैयाँ ३४ पैसामा

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जसमा अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र फि तथा कमिशन आम्दानी ५.३८ …
Read More

चिलिमे हाइड्रोको आम्दानी र नाफा सामान्य वृद्धि, ईपिएस घट्यो

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद नाफा ०.१६ प्रतिशत बढेर ६७ करोड ९५ लाख रुपैयाँ …
Read More

Share Market Training in Patan, Lalitpur

A comprehensive Share Market Training program is now available in Patan, Lalitpur offering both basic and advanced courses. The full course runs for two weeks at a fee of Rs. 15,000. Participants can also opt for individual modules: Basic Course – 1 week, Rs. 5,000 Advanced Course – 1 week, …
Read More

सिक्लेस हाइड्रोपावरकाे लाभांश घोषणा

सिक्लेस हाइड्रोपावर कम्पनी(SIKLES)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै उक्त बोनस शेयर पछि …
Read More

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आवेदन अवधि भदौ २ सम्म बढ्यो

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयरको आवेदन अवधि भदौ २ गतेसम्म थप गरेको छ। कम्पनीले १०:३.४७८३ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ६५ करोड …
Read More

पिपुल्स पावरको हकप्रद आवेदन दिने अन्तिम दिन आज

पिपुल्स पावर लिमिटेड (PPL) को हकप्रद आवेदन दिने अन्तिम दिन आज (साउन २६) हो। कम्पनीले हालको १०:५ अनुपातमा ३१.६३ लाख कित्ता (अंकित मूल्य रु.१००) हकप्रद शेयर असार २२ देखि बिक्री खुला गरेको हो। असार २ बुकक्लोज मिति थियो। केयर रेटिङ नेपालले CARE NP BB Issuer Rating दिएको छ (औसत जोखिम)। …
Read More

बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आवेदन आज अन्तिम दिन

बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि बिक्री खुला गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने …
Read More

विद्युत बिक्री घट्दा पनि सामलिङ पावर नाफामा

सामलिङ पावर कम्पनी लिमिटेड (SPC) ले २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै विद्युत बिक्री आम्दानीमा १०.३०% कमी आएपनि नाफामा पुगेको जनाएको छ। समीक्षा अवधिमा कम्पनीले २२ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २५ करोड १८ लाख रुपैयाँभन्दा कम हो। …
Read More

सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा तीन गुणा

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफा अघिल्लो वर्षको ५८ करोड रुपैयाँबाट २२०% वृद्धि गरी १ अर्ब ८६ करोड रुपैयाँ पुर्‍याएको छ। डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकसँग १३.२२% लाभांश वितरण गर्ने क्षमता रहेको छ। समीक्षा …
Read More

दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी घट्यो, विद्युत बिक्री आम्दानीमा सुधार

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले सार्वजनिक गरेको २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी ३ करोड ९१ लाख रुपैयाँबाट घटेर ४५ लाख रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै ८८.५ प्रतिशतको गिरावट हो। कम्पनीले विद्युत बिक्री आम्दानीमा ११.२२% वृद्धि गर्दै ८ करोड ९९ लाख रुपैयाँ आम्दानी …
Read More

कुमारी बैंकको खुद नाफामा ठूलो सुधार देखिएको

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब ११ करोड रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको थियो, जसका कारण खुद नाफा ४५,८२९ प्रतिशतले वृद्धि भएको देखिन्छ। तर, गत वर्ष नै प्रकाशित …
Read More

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरिएको प्रारम्भिक निष्काशनपश्चात अब सार्वजनिक निष्काशनको दोस्रो चरण सुरु हुन लागेको हो। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न …
Read More

बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। साउन २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले …
Read More

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साउन ६ गतेदेखि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन हो। कम्पनीले जारी पूँजीको २०.७०६७% अर्थात ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, त्यस अन्तर्गत ५ लाख ६६ हजार कित्ता शेयर प्रभावित …
Read More

सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको १०% अर्थात् १ लाख ४५ हजार २०० कित्ता सेयर सार्वजनिक गर्न लागेको हो, जसको कुल मूल्य १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबर छ। विदेशमा श्रम स्वीकृति …
Read More

आशा लघुवित्तको नाफामा वृद्धि

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २४८.२८% ले वृद्धि भई २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा ६ करोड ८९ हजार रुपैयाँ थियो। नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा ६७.४७% र सञ्चालन मुनाफामा २५५.३६% को …
Read More

सिंगटी हाइड्रो नोक्सानीबाट नाफामा

सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले अघिल्लो वर्ष नोक्सानी बेहोरेको भए पनि आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो। विद्युत बिक्री आम्दानी ७२७.९१% ले बढेर ६७ करोड ७१ लाख रुपैयाँ …
Read More

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो, जसको कुल मूल्य ४६ करोड …
Read More

नारायणी डेभलपमेन्ट बैंकलाई १:१ हकप्रद शेयर निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) लाई १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। साउन १५ गते प्राप्त स्वीकृति अनुसार, बैंकले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्न पाउनेछ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता …
Read More

जोशी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले आज (साउन १५ गते) देखि हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले १:०.६५ को अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो। यो निष्काशनअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In