Sarbaguna News

हेटौँडा सिमेन्ट उद्योग चैत तेस्रो सातादेखि पुनः सञ्चालनमा

काठमाडौँ : लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ। उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णका अनुसार उद्योगका मेसिनको मर्मत सम्भार कार्य सम्पन्न भइसकेको छ। साथै, उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको सुनिश्चितता भईसकेको र कर्मचारीहरू पनि काममा फर्किन सहमत …
Read More

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ४७ हजार आवेदकले सेयर प्राप्त

काठमाडौं — ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीको आईपीओमा कुल १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका थिए, जुन मागभन्दा १६.०२ गुणा बढी हो। गोलाप्रथामार्फत १ लाख ४७ हजार …
Read More

कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सरकारले गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको हो। सरकारले घिसिङको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै पटकपटक स्पष्टीकरण माग गरेको थियो। पछिल्लो समय मात्र घिसिङले पाँचौँपटक स्पष्टीकरण दिएका थिए। नौ महिनासम्मको प्रक्रियापछि अन्ततः …
Read More

प्लाई उद्योग आगलागी घटना : करोडौँ रुपैयाँको क्षति, ३० घर जोखिममा

घोराही (दाङ) – घोराही उपमहानगरपालिका–९ खैरास्थित सांगिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भीषण आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार, आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा लागेको आगोका कारण नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्। ती घरका सामान बाहिर निकाल्ने …
Read More

यी ४ निर्माण कम्पनी परे कालोसूचीमा, अब कति वर्ष काम गर्न पाउँदैनन् ?

काठमाडौं – सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ। सूचीअनुसार, एक कम्पनीलाई तीन वर्ष, अर्को कम्पनीलाई डेढ वर्ष, तथा बाँकी दुई कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको …
Read More

१५ प्रतिशतले खर्च कटौती गर्ने बेलायती वित्तमन्त्री राचेल रिभ्सको योजना

लन्डन – बेलायती वित्तमन्त्री राचेल रिभ्सले चार वर्षभित्र सरकार सञ्चालन खर्चमा १५% कटौती गर्ने योजना सार्वजनिक गरेकी छन्। बुधबारको वसन्त वक्तव्यअघि उनले अर्बौं पाउन्डको कटौती विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। निजामती सेवामा वार्षिक £2.2 अर्ब बचत गर्ने लक्ष्यसहित करिब १०,००० कर्मचारी कटौती हुन सक्नेछ। “हामी प्रशासनिक खर्च घटाएर शिक्षा, …
Read More

राष्ट्रिय जीवन बिमा कम्पनीले बोलायो एजीएम, के-के छन् एजेन्डा ?

काठमाडौं, वैशाख ३ – राष्ट्रिय जीवन बिमा कम्पनी (पूर्व राष्ट्रिय बिमा संस्थान) ले आगामी वैशाख ३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा अपराह्न ४ बजे काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा सुरु हुनेछ। यस वर्ष पनि कम्पनीले लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसले गर्दा सेयरधनीहरू लाभांशबाट …
Read More

सिटिजन लाइफ इन्सुरेन्सको सेयरधनीलाई बोनस : कहिले बस्दैछ एजीएम ?

काठमाडौं, चैत १५ – सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा चैत १५ गते बस्ने तय भएको छ। सभा काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। त्यसैगरी, वार्षिक …
Read More

आज यी ३ कम्पनीको साधारण सभा, कुनको एजेन्डा के छ ?

काठमाडौं, चैत ११ – आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीको वार्षिक साधारण सभा बस्दैछ। सभामा सहभागी हुने कम्पनीहरू युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स रहेका छन्। युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश …
Read More

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व संकलन, कुन महिनामा कति ?

पर्सा : वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार, पछिल्ला दुई …
Read More

उपकार लघुवित्तको ‘लक इन’ अवधि वैशाख ८ गते सकिँदै

काठमाडौं : उपकार लघुवित्तको ‘लक-इन’ अवधि २०८२ वैशाख ८ गते समाप्त हुने भएको छ। यो अवधिसँगै संस्थापक सेयरधनी तथा कर्मचारीहरूले होल्ड गरेको सेयर सोही दिनदेखि कारोबारका लागि योग्य हुनेछ। उपकार लघुवित्तले २०७९ वैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो। हाल कम्पनीको ४ लाख २० हजार कित्ता संस्थापक सेयर र ३ …
Read More

नेपालको कुल निर्यातको ७.२१ प्रतिशत हिस्सा ओगट्ने डाबर नेपालको १ वर्षको आम्दानी १६ अर्ब १६ करोड

काठमाडौं: डाबर नेपाल प्रालिले सन् २०२४ मा १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन सन् २०२३ को तुलनामा १८.७२ प्रतिशत बढी हो। सन् २०२३ मा कम्पनीको आम्दानी १३ अर्ब ६१ करोड ५० लाख, सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख, र सन् २०२१ मा …
Read More

लगानीकर्ताहरु चीनतिर फर्किएपछि दक्षिण पूर्वी एसियाका सेयर बजार अस्तव्यस्त

काठमाडौं: विश्वव्यापी लगानीकर्ताहरूले दक्षिण पूर्वी एसियाबाट लगानी फिर्ता लैजान थालेपछि यस क्षेत्रका सेयर बजार अस्तव्यस्त बन्न थालेका छन्। विशेष गरी, ठूला अर्थतन्त्रहरूप्रति बढ्दो चिन्ता र लगानीकर्ताहरूको चिनियाँ इक्विटीतर्फको आकर्षणका कारण दक्षिण पूर्वी एसियामा विदेशी पूँजीको बहिर्गमन तीव्र भएको छ। इन्डोनेसिया र थाइल्यान्ड, यस क्षेत्रका दुई ठूला अर्थतन्त्र, सन् २०२५ मा …
Read More

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट, कट अफ प्राइस कति ?

काठमाडौं: ङादी ग्रुप पावरले लिलामीमार्फत बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा राखेको थियो, जसको बाँडफाँट चैत ४ गते गरिएको हो। लिलामी सेयरको लागि न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट अफ प्राइस) कबोल …
Read More

यी ५ कम्पनीको १४ लाख ४६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको मूल्य कति छ ?

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका पाँच कम्पनीका १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। बैंकले चैत ३ गतेदेखि निम्न सेयरहरू लिलामीमा ल्याएको थियो: नागरिक लगानी कोष (CIT): ५० हजार कित्ता सूर्योदय …
Read More

यस्ता छन् प्रतिनिधि सभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

काठमाडौं : आर्थिक विकास र लगानी विस्तारसँग सम्बन्धित तीन विधेयकहरू प्रतिनिधि सभाबाट पारित भएका छन्। सरकारका अनुसार, यी विधेयकहरूले लगानी प्रवर्द्धन, अर्थतन्त्र सुदृढीकरण र बजेट व्यवस्थापन सुधार गर्न मद्दत गर्नेछन्। पारित विधेयकहरू: निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ – सरकारी लगानी व्यवस्थापन र प्राथमिकता निर्धारण। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो …
Read More

नेरुडे मिर्मिरे लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकमा उक्त निर्णय लिइएको हो। यसका कारण यसपटक सेयरधनीहरूले कुनै लाभांश प्राप्त गर्ने छैनन्। साथै, बैठकले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण प्रकाशनका लागि नेपाल राष्ट्र …
Read More

सुनको भाउ आज रेकर्ड मूल्यबाट तल झर्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं: सुनको मूल्य आज रेकर्ड उच्च स्तरबाट केही घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा पुगेको छ। यसअघि, बुधबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो, जुन बिहीबार पनि स्थिर रह्यो। त्यस्तै, …
Read More

स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं: स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर दिने तथा सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो। संस्थाले उक्त …
Read More

एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं: एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत ८ गते) देखि ३५ दिनभित्र बैंकको सचिवालय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ। तोकिएको …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In