Mar 07, 2025
काठमाडौं: आइएमई लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन २५ गते, आइतबार बस्ने भएको छ। सभा बिहान ११ बजे, दियो महल, धुम्बाराही, काठमाडौंमा आयोजना हुनेछ। सभामा सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहबारे छलफल हुनेछ। …
Read More