Sarbaguna News

एलन मस्कको एकै दिनमा २९ अर्ब डलर गुम्यो, तीन कम्पनीको सेयरमा गिरावट

वाशिङ्टन – अमेरिकी अर्बपति एलन मस्कले एकै दिनमा २९ अर्ब अमेरिकी डलर गुमाएका छन्। उनको स्वामित्वमा रहेका तीन कम्पनीको सेयरमा आएको गिरावटका कारण मस्कको सम्पत्तिमा यो भारी कमी आएको हो। सोमबार मस्कको सामाजिक सञ्जाल ‘एक्स’ को मूल्यमा गिरावट देखियो। साथै, टेस्लाको सेयर १५ प्रतिशतले घट्दा स्पेस एक्स पनि रकेट विस्फोटको …
Read More

नेको इन्सुरेन्सको हकप्रद सेयर आवेदन म्याद चैत १४ गतेसम्म थप

काठमाडौं – नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थप गरेको छ। यसअघि कम्पनीले फागुन २८ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो। तर, मागअनुसार आवेदन नपरेकाले कम्पनीले आवेदन अवधि थप गर्ने निर्णय गरेको हो। नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। …
Read More

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। भोलि होलीको सार्वजनिक बिदा परेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश …
Read More

अमेरिकी डलरको भाउ बढ्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?

काठमाडौं: आज अमेरिकी डलरको भाउ केही वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन २७ गते, मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ ०४ पैसा, जबकि खरिददर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ। सोमबारको तुलनामा डलरको भाउ बढेको हो, जहाँ बिक्रीदर १३९ रुपैयाँ ३० पैसा र खरिददर १३८ रुपैयाँ …
Read More

सानिमा जीआइसी इन्सुरेन्सले लाभांश र संशोधित हकप्रद प्रस्ताव पारित गर्न एजीएम बोलायो, बुक क्लोज कहिले हुनेछ?

काठमाडौं: सानिमा जीआइसी इन्सुरेन्सले लाभांश र संशोधित हकप्रद प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद …
Read More

नेपाल इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न एजीएम बोलायो, बुक क्लोज कहिले हुनेछ?

काठमाडौं: नेपाल इन्सुरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी …
Read More

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज अन्तिम दिन।

काठमाडौं: आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज (फागुन २७ गते) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्। यस लिलामीमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरू पनि सहभागी हुन सक्नेछन्। सेयरको प्रति कित्ता न्यूनतम मूल्य २११ रुपैयाँ निर्धारण गरिएको छ, …
Read More

हिमालयन एभरेष्ट इन्सुरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पेश हुने

काठमाडौं: हिमालयन एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा आज, फागुन २७ गते, मंगलबार बस्दैछ। सभा बानेश्वर अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, र नगद …
Read More

आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति

काठमाडौं: आज फागुन २७ गते, मंगलबार, नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ, किनभने दुवै कम्पनीले फागुन २८ गते बुक क्लोज गर्नेछन्। सिटिजन लाइफ इन्सुरेन्स ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत …
Read More

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन हो। कम्पनीले भोलि फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा चैत १५ गते काठमाडौंको …
Read More

डा. रघुराज काफ्ले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं – सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सिफारिस समितिको सुझावका आधारमा तीन जना मध्ये डा. काफ्ले छनोट भएका हुन्। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष र वैदेशिक रोजगार बोर्डको कार्यकारी पदमा अनुभव बोकेका डा. काफ्ले यसअघि बिमा सुधार कार्यदलका सदस्य समेत थिए। …
Read More

आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ, भने चाँदीको मूल्य स्थिर रह्यो।

काठमाडौं: आज सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रह्यो। सोमबार चाँदीको …
Read More

पियोर इनर्जी लिमिटेडको आईपीओमा हालसम्म कति आवेदन परेको छ?

काठमाडौं: पियोर इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको आईपीओमा हालसम्म १० करोड ६० लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आज (फागुन ২৬ गते) बिहान १०:०७ बजेसम्म ४७,४९२ जना आवेदकले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ७.३६ गुणा …
Read More

सर्वसाधारणले पनि खरिद गर्न सक्ने जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति?

काठमाडौं: जीवन विकास लघुवित्तले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन ২৬ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ, वा …
Read More

एमबीएल इक्विटी फन्ड’ को आवेदन अवधि बढ्यो, अब कहिलेसम्म दिन सकिन्छ ?

काठमाडौं: ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने अवधि लम्बिएको छ। अब यस फन्डको इकाई खरिदका लागि चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि फागुन १६ गते निष्कासन बन्द हुने भनिएको थियो, तर मागअनुसारको आवेदन नपरेका कारण अवधि थप गरिएको क्यापिटलले जनाएको छ। मागभन्दा धेरै आवेदन परेमा निष्कासन अवधि समाप्त हुने …
Read More

आज पनि डलरको विनिमय दर स्थिर, प्रमुख देशहरूको विनियम दर यस्तो छ

काठमाडौं: आज पनि अमेरिकी डलरको विनिमय दर स्थिर छ। नेपाल राष्ट्र बैंकका अनुसार, फागुन २६ गते सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम गरिएको छ, जबकि खरिददर १५० रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ। शनिबारदेखि डलर यही दरमा कारोबार भइरहेको छ। राष्ट्र बैंकका अनुसार, आज १ युरोको …
Read More

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन, आज सोमबार आवेदन दिने अन्तिम दिन

काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा १०.४ गुणा बढी आवेदन परेको छ। कम्पनीको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन हो। अन्तिम दिनसम्म १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन्। कम्पनीले जारी गरेको १८ लाख ४५ हजार कित्ताका लागि १ करोड ९२ लाख ५७ हजार …
Read More

भारतीय सेयर बजारमा नयाँ लगानी उपकरण ल्याउँदै सेबी, म्युचुअल फन्ड क्षेत्रमा नयाँ युगको शुरुआत गर्दै

काठमाडौं : भारतीय सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले नयाँ लगानी उपकरण सुरु गर्न लागेको छ। सेबीले आगामी अप्रिल १ देखि ‘स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड’ (एसआइएफ) अर्थात विशेष लगानी कोषको नयाँ सम्पत्ति वर्गको शुरुआत गर्ने जानकारी भारतीय सञ्चार माध्यमहरूले दिएका छन्। विशेष लगानी कोष म्युचुअल फन्ड …
Read More

आज पनि केन्द्रीय बैंकले बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्दै, तरलता अधिक मात्रामा मौजूद

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार, आइतबार फागुन २५ गते उक्त उपकरणको बोलकबोल प्रक्रिया सम्पन्न हुनेछ। राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने योजना …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In