Feb 24, 2025
काठमाडौं: एनआईसी एशिया लघुवित्तले आगामी चैत ८ गते साधारण सभा आह्वान गरेको छ। सभा गोर्खा होटल, चतरा लाइन, धरान, सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ। कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल हुनेछ। साथै, …
Read More