Feb 13, 2025
काठमाडौं: शिखर इन्सुरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौंमा हुनेछ। सभामा कम्पनीले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ …
Read More