Feb 11, 2025
काठमाडौं: प्रि-ओपन सत्रमा नेप्से सूचक ०.०८ अंकले बढ्दै २६७८.१३ अंकमा पुगेको छ। यस सत्रमा ७९ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ५५ कम्पनीका ८,३८६ कित्ता सेयर किनबेच भएका छन्। १९ कम्पनीको सेयर मूल्य बढेको छ, जबकि २८ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। …
Read More